गोठाटार हत्याका मुख्य अभियुक्तलाई प्रहरीले खुट्टामा गोली ठोकेर लियो नियन्त्रणमा आइतबार १८ फागुन २०८१ ०८:५१ PM काठमाडौं। काठमाडौंको टोखामा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ। अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर लाल मोहम्मद हत्या अभियोगी गुड्डु पटेलल...