×

Light

images

विद्युत् विस्तारमा गुणात्मक फड्को : ९८ प्रतिशत घरधुरीमा पुग्यो स्वच्छ ऊर्जाको पहुँच

  • बुधबार २४ साउन २०८० ०९:२५ PM

काठमाडौँ, २४ साउन (रासस) : सरकारको स्पष्ट दृष्टिकोण तथा लगानीका कारण मुलुकभित्र विद्युत् विस्तार र स्वच्छ ऊर्जाको पहुँचमा उल्लेखनीय प्रगति भएको छ ।