करिब ४७० किलो गाँजासहित ट्रक चालक पक्राउ सोमबार २० साउन २०८२ ०६:३८ PM महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका-५ रामगोपालपुर चोकबाट अवैध लागूऔषध गाँजा करिब ४७० किलो ९६० ग्राम सहित मकवानपुर राक्सिराङ गाउँपालिका-४ बस्ने २६ वर्...