रवि लामिछानेविरुद्ध फेरि मुद्दा दर्ता, जेठ १७ गते पेसी बिहीबार ११ जेठ २०८० ०८:५६ AM काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेविरुद्ध फेरि पनि सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ।...