नेपाली कांग्रेसका सांसद खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्री नियुक्त बुधबार १७ बैशाख २०८२ ०७:४३ PM काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका सांसद खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीमा नियुक्त गर...