उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल एउटै चिह्नमा चुनाव लड्ने घोषणा बुधबार ११ मंसिर २०८२ ०८:४० PM काठमाडौँ । कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालले एउटै चुनाव चिह्नमा चुनाव लड्न सहमत भएका छन् । बुधबा...