बालाजुमा तरकारी बेच्न नदिएपछि काठमाडौंको फोहोर बोकेर बञ्चरेडाँडा हिँडेका गाडीलाई स्थानीयको अवरोध शुक्रबार १९ बैशाख २०८२ ०२:१५ PM काठमाडौं । काठमाडौं महानगरपालिकाबाट फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्ड फिल साइट गएका ट्रक नुवाकोटका स्थानीयले रोकेका छन्। ककनी गाउँपालिका-१ मा सडकमा ढ...