काठमाडौँका विभिन्न स्थानबाट सुनको सिक्री चोरी, लुटपाट गर्ने पाँच जना पक्राउ बुधबार १३ कात्तिक २०८२ ०३:१६ PM काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सुनको सिक्री चोरी तथा लुटपाट गर्ने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले...