किष्ट अस्पताल तनावग्रस्त, सुत्केरीको मृत्युपछि आफन्तको ढुंगामुडा सोमबार ११ कात्तिक २०८२ ०१:३३ PM ललितपुर । ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पताल तनावग्रस्त भएको छ । उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि उनका आफन्तले प्रदर्शन गर्दै ढुंगामुढासहित तोड...