कृष्णभीरको अवरोध हट्यो, ग्यास बुलेट उपत्यका छिर्दै: अब घट्ला त ग्यासको बढेको मूल्य? शनिबार २० भदौ २०८३ ०७:४० PM धादिङ/काठमाडौँ, भदौ २० -विनाशकारी बाढी, पहिरो र लेदोका कारण काठमाडौँ उपत्यका जोड्ने प्रमुख लाइफलाइन (पृथ्वी राजमार्ग) को कृष्णभीर खण्ड पूर्ण...