दल खोलेर एमालेसँग प्रतिस्पर्धा गर्न बालेनलाई एमाले नेता पोखरेलको चुनौति बिहीबार २० भदौ २०८१ ०१:०९ PM काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले अहिले जबरजस्ती रुपमा केपी शर्मा ओलीलाई अनपपुलर भन्ने भाष्य निर्माण गर्न खोजिए...