कोशी प्रदेश प्रमुखको कार्यभार भण्डारीलाई आइतबार १९ साउन २०८२ ०७:०८ PM काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेशका प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई तोकेका छन् ।  ...