×

karki

images

सरकार र जेनजी प्रतिनिधिबिच सम्झौता हुँदै, भ्रष्टाचार अन्त्य, संक्रमणकालीन न्याय, शहीद परिवार संरक्षण र दलीय भागबन्डा अन्त्य गर्ने विषय समावेश

  • बुधबार २५ मंसिर २०८२ ०७:२९ PM

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको  जेनजी आन्दोलनलाई वैधानिकता दिन सम्झौता गरिने भएको छ । आज नेपाल सरकार र जेनजी प्रतिनिधिबिच औपचारिक सम्झौता हुने...