×

कर्णाली प्रदेश विनियोजन विधेयक, २०७९

images

कर्णालीमा मन्त्रालयगत शीर्षकमाथिको छलफल सकियो

  • सोमबार २७ असार २०७९ ०८:१८ PM

यही असार २४ गतेदेखि सुरु भएको ‘कर्णाली प्रदेश विनियोजन विधेयक, २०७९’ अन्तर्गत प्रदेश सरकारका सबै मन्त्रालयगत शीर्षकमाथिको छलफल सकिएको छ ।