पूर्वप्रधानमन्त्री केपी ओलीका स्वकीय सचिव राजेशलाई बालुवाटारमै १ करोड बुझाएँ : केशव दुलाल (बयानको पूर्णपाठ) बुधबार १० जेठ २०८० ०७:२८ AM काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका मुख्य योजनाकार केशव दुलालले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध...