×

कञ्चनजङ्घा आरोहण

images

४७ आरोही कञ्चनजङ्घाको आधार शिविरमा

  • बुधबार १४ बैशाख २०७९ ०८:२५ AM

 कञ्चनजङ्घा हिमाल आरोहण गर्नका लागि ४७ आरोही आधार शिविर पुगेका छन् । यस वर्ष यतिधेरै आरोही  कञ्चनजङ्घा आरोहण गर्न एकैपटक आधार श्वििर पुगेका हुन् ।