माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा
- बिहीबार ८ चैत २०८० ०२:०६ PM
काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा आज बिहीबार उन...