ललिता निवास जग्गा प्रकरणमा पूर्व निर्वाचन आयुक्त सुधीरकुमार सहित ७ जना पक्राउ, प्रहरीको अपरेसन जारी
- मङ्गलबार १२ असार २०८० ०२:५७ PM
विगत २४ वर्षदेखि सपरिवार जापानमा बस्दै आउनुभएकी शान्तादेवी लोहनीको नक्कली मृत्युदर्ता बनाएर ११ आना दुई पैसा जग्गा बिक्री गरेको पाइएको छ । प्रहरीको...