कान्ति बाल अस्पताललाई सर्वोच्चको आदेश ‘पीडितलाई रु तीस लाख क्षतिपूर्ति दिनु’ शुक्रबार १२ साउन २०८० ०६:२० PM सर्वोच्च अदालतले कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापर्बाही गरेको मुद्दामा रु ३० लाख क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ । न्यायाधीशद्...