प्राज्ञिक क्षेत्रकै कालो दिन: प्रज्ञा प्रतिष्ठानको नियुक्ति र शपथ ग्रहणमा सरकारले उडायो विधिको शासनको धज्जी शुक्रबार २९ साउन २०८३ १०:१४ AM काठमाडौँ। मुलुकको भाषा, साहित्य र संस्कृतिको धरोहर मानिने नेपाल प्रज्ञा-प्रतिष्ठानको सर्वोच्च पदमा गरिएको पछिल्लो नियुक्तिले प्राज्ञिक मर्या...