गगन थापाले बोलाएको महाधिवेशन अवैध र अनैतिक रहेको उपसभापति पूर्णबहादुर खड्काको आरोप आइतबार ४ असोज २०८३ ११:४८ AM काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले महामन्त्री गगन थापाको नेतृत्वमा आयोजना हुन लागेको महाधिवेशन वा भेलामा सहभागी हुनु च...