एमसिसीमा गम्भीर आपत्तिका कुरा छन्, नसच्चिएसम्म पारित हुन दिँदैनौँ : झलनाथ
- शुक्रबार ६ फागुन २०७८ ०४:०१ PM
काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी संसदबाट पास हुन नहुने बताएका छन् ।