अझै हटेन गाम्रीण क्षेत्रमा जातीय छुवाछूत
- मङ्गलबार २४ जेठ २०७९ ०९:१३ AM
जातीय छुवाछूतको सिकार भएका दम्पतीले साढे चार वर्षपछि न्याय पाएको छ। सप्तरी जिल्ला अदालतले यही कसूरमा पाँच जनालाई जनही पाँच महिना कैद र ५ हजार रुपैयाँ जरिवाना...