सुनकोशीको जिप दुर्घटनामा बेपत्ता सीटीइभीटीका योजना महाशाखा निर्देशक भुर्तेलकाे शव फेला शुक्रबार २६ जेठ २०८० ०४:४९ PM काठमाडौं । जिप दुर्घटना हुँदा सुनकोशी नदीमा बेपत्ता भएका सीटीइभीटीका योजना महाशाखाका निर्देशक यमप्रसाद भुर्तेललाई शव फेला परेकाे छ ।...