जोनसन एण्ड जोनसनलाई ९६६ मिलियन डलर तिर्न अमेरिकी अदालतको आदेश बिहीबार २३ असोज २०८२ ०९:५६ AM काठमाडौँ । अमेरिकाको लस एन्जलसको एक अदालतले मेसोथेलियोमाबाट मृत्यु भएकी एक महिलाको परिवारलाई जोनसन एण्ड जोनसनलाई ९६६ मिलियन डलर तिर्न आदेश दिएको छ ।