अयोग्य लडाकुलाई दुई लाख दिने प्रचण्ड सरकारको निर्णयको बहिर्गमित जनमुक्ति सेना नेपालद्वारा स्वागत मङ्गलबार ७ चैत २०७९ ०८:३६ PM काठमाडौं, ७ चैत्र । द्वन्द्वकालका अयोग्य लडाकुलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनही २÷२ लाख दिने निर्णयको बहिर्गमित जनमुक्ति सेना नेपालले स्वागत...