सत्य, शुद्धता र सुरक्षाको प्रतीक जनै पूर्णिमा: यस्तो छ हिन्दू धर्ममा यसको महत्त्व र पौराणिक परम्परा शुक्रबार १२ भदौ २०८३ ११:१७ AM काठमाडौँ — प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन सनातन धर्मावलम्बीहरूले जनै पूर्णिमा (ऋषि तर्पणी) तथा रक्षाबन्धन पर्व हर्षोल्लास...