जम्मू कश्मीरको अखलमा अतिवादीसँगको भिडन्तमा दुई भारतीय सेनाको मृत्यु शनिबार २५ साउन २०८२ ०९:०४ PM काठमाडौँ । जम्मू कश्मीरको अखलमा विगत नौ दिनदेखि भइरहेको भिडन्तमा दुई भारतीय सेनाका सैनिकले ज्यान गुमाएका छन् । भारतीय सेनाको चिनार कोर्प्सले राष्ट्...