×

जजिरा एयरलाइन्स

images

जेठ २ गते कुवेत–भैरहवा सिधा जोडिँदै

  • शनिबार १० बैशाख २०७९ ०९:०६ PM

आगामी जेठ २ गते अर्थात् बुद्ध जयन्तीका दिन जजिरा एयरलाइन्सको जहाजले कुवेत–भैरहवा सिधा जोड्ने भएको छ । उक्त उडानका लागि आवश्यक गृहकार्य तयारी भइरहेको छ...