जबरजस्ती करणी अभियोगमा बिर्तामोडका पूर्वमेयर शिवाकोटी पुर्पक्षका लागि थुनामा सोमबार २२ पुस २०८१ ०९:२९ PM झापा। झापा जिल्ला अदालतले आज बिर्तामोड नगरपालिकाका निवर्तमान नगरप्रमुख ध्रुव शिवाकोटीलाई जबरजस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न...