इटाली महिला युरोकपको सेमिफाइनलमा बिहीबार २ साउन २०८२ ०९:५० AM काठमाडौँ । इटाली जारी महिला युरोकपको सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा नर्वेलाई २-१ गोल अन्तरले पराजित गर्दै इटाली सेमिफाइनलमा पुगेको हो ।