गाजापट्टीमा रहेका ३२ जना नेपाली विद्यार्थीको उद्धार मङ्गलबार २३ असोज २०८० ११:०३ AM काठमाडौं । इजरायल र गाजापट्टीको सीमा क्षेत्रमा रहेका नेपाली विद्यार्थीको उद्धार गरिएको छ। इजरायल र हसासका लडाकूबीच भिडन्त भइरहेको गाजापट्टीको सीमा क्...