×

ह्वाइटहाउसकी प्रेस सचिव लेभिट

images

ह्वाइटहाउसकी प्रेस सचिव लेभिट भन्छिन्- ट्रम्पलाई नोबेल पुरस्कार दिने समय आयो

  • शुक्रबार​ १७ साउन २०८२ ०९:५४ AM

काठमाडौँ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्ने समय आएको बताएकी छिन् ।