जुरिखेतमा दुर्घटना अपडेट : मृतक छजनाको सनाखत शुक्रबार ७ असोज २०७९ ११:१५ AM हेटौँडा कुलेखानी सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा बिहीबार मिनीबस दुर्घटनामा मृत्यु भएका सातमध्ये छ जनाको सनाखत भएको छ । जिल्ला...