×

हर्क साम्पाङ

images

कोकोहाको पानी धरान ल्याएपछि हर्षले भक्कानिए हर्क साम्पाङ

  • मङ्गलबार ३० जेठ २०८० ०१:१२ PM

काठमाडौं । धरान उपमहानगरका मेयर हर्कराज साम्पाङले आफ्नो वचन पूरा गरेका छन् । कोकोहाको पानी धरानमा नल्याएसम्म धरान आउदिनँ भनेर सार्वजनिक रुपम...