सभामुख देवराज घिमिरेले आफ्नो विवेकको सही रुपमा सदुपयोग गरेनन- हरि ढकाल शनिबार ७ असार २०८२ ०१:२५ PM काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सभामुख देवराज घिमिरेले आफ्नो विवेकको सही रुपमा सदुपयोग नगरेको आरोप लगाएका छन्। ...