गणतन्त्र प्राप्ति पछि विकासले फड्को मारेको छः पूर्वमन्त्री कार्की बिहीबार ६ असार २०८१ ०६:५३ AM काठमाडौँ, ६ असार : पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले गणतन्त्र प्राप्ति पछि विकासले फड्को मारेको बताउनुभएको छ ।