फ्रेन्च विंगर किंग्सले कोमन बायर्न छोडेर अल नासर भित्रिए शनिबार ३२ साउन २०८२ ०८:५७ AM काठमाडौँ । साउदी प्रो लिग क्लब अल नासरले फ्रेन्च विंगर किंग्सले कोमनलाई भित्र्याएको छ । अल नासरले कोमनसँग तीन बर्षको सम्झौता गरेको हो । २९ बर...