सुनामी चेतावनीपछि फुकुशिमा आणविक प्लान्ट खाली गराइयो बुधबार १५ साउन २०८२ ११:५५ AM काठमाडौँ । जापानको टोकियो इलेक्ट्रिक पावर कम्पनीले फुकुशिमा दाइची र फुकुशिमा दाइनी आणविक प्लान्टका कामदारहरूलाई अग्लो जमिनमा सारिएको बताएको छ । २०११ मा जापान...