एसीसी यू-१६ इस्ट जोन कप- मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल फाइलनमा बिहीबार १९ असार २०८२ १२:३४ PM काठमाडौं । आयोजक मलेसियालाई उसकै घरेलु मैदानमा हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउ...