एसीसी पुरुष यू–१६ इस्टो जोन कप प्रतियोगिता-इन्डोनेसिया माथि नेपालको विशाल अन्तरको जित आइतबार १५ असार २०८२ ०१:५५ PM काठमाडौं। नेपालले एसीसी पुरुष यू–१६ इस्टो जोन कप प्रतियोगिताको तेस्रो खेलमा इन्डोनेसियालाई ३ सय ७० रनले पराजित गरेको छ। सेलानगोर मलेसियामा आइतबार भएको...