एसिसी मेन्स यु-१६ इस्ट जोन कप-प्रसिद्धको शतकमा नेपालको विशाल योगफल आइतबार १५ असार २०८२ ११:५० AM काठमाडौं – ओपनर प्रसिद्ध जैसीको शतकमा नेपालले एसिसी मेन्स यु-१६ इस्ट जोन कपमा इण्डोनेसियाविरुद्ध ४ सय २० रन बनाएको छ। मलेसियामा जारी प्रतिय...