×

एमाले सचिवालय बैठक

images

यस्तो निर्णय गर्दै सकियो एमाले सचिवालय बैठक

  • मङ्गलबार १ चैत २०७८ ०९:०५ PM

स्थानीय निर्वाचनका बारेमा केन्द्रित रहेर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको एमाले सचिवालय बैठक सम्पन्न भएको छ ।