एएफसी महिला एसियन कप छनोट प्रतियोगिता- श्रीलंकामाथि नेपालको फराकिलो जित बुधबार १८ असार २०८२ ०८:३० PM काठमाडौं। एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत श्रीलंका विरुद्धको खेलमा नेपालले ८-० को फराकिलो जित निकालेको छ। उज्वेकिस्तानको राजधानी तास्...