गाउँघरमा देखिन छाडे ढिकी, जाँतो र पानी घट्ट मङ्गलबार २६ असार २०८० १२:०१ PM बागलुङ- डेढ दशक अगाडि बागलुङ निसीखोलाका प्रत्येक गाउँमा पुग्दा पिँढीको एक छेउ ढुङ्गाको जाँतो र अर्को छेउ काठको ढिकी भेटिन्थे । स्थानीयले त्य...