नीति कार्यक्रम समग्रमा ठिकठाकै छ- डा.प्रकाशशरण महत शुक्रबार १९ बैशाख २०८२ ०९:११ PM काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले नीति तथा कार्यक्रम समग्रमा राम्रो रहेको प्रतिक्रिया दिएका छन्। सरकार...