जो ७ सय बजेटमा वडा चलाउँथे
- शनिबार २० जेठ २०८० ०८:३४ AM
बैतडीमा बञ्चरो प्रहार गरी आज बिहान छोराले बुवाको हत्या गरेका छन् । डिलाशैनी गाउँपालिका–५ शेराका ६८ वर्षीय अन्तराम जोशीको हत्या भएको हो ।