×

डा आरजु राणा देउवा

images

नागरिकको मौलिक हक कार्यान्वयन गर्न भूमिहीनलाई जग्गा वितरण- डा देउवा

  • शुक्रबार​ २५ चैत २०७८ ०७:३८ PM

नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले नेपालको संविधानको मौलिक हकको कार्यान्वयन गर्न सरकारले भूमिहीनलाई जग्गा उपलब्ध गराइरहेको बताउनुभएको छ ।