सिधै गोली चलाउने आदेश दिएको थिइनँ, घुँडामुनि गोली चलाउने मौखिक आदेश मात्रै दिएको थिएँ-तत्कालीन सीडीओ छविलाल रिजाल बुधबार ११ चैत २०८२ ०८:०६ PM काठमाडौं । भदौ २३ गते काठमाडौंमा भएको हिंसात्मक प्रदर्शन तथा संघीय संसद् भवन प्रवेशको प्रयासका क्रममा भएको बल प्रयोगबारे तत्कालीन प्रमुख जिल्ला अधिकारी छविला...