प्रधानमन्त्री दाहाल चीनमा, उच्चस्तरीय भेटवार्ता र विभिन्न कार्यक्रममा व्यस्त शनिबार ६ असोज २०८० ०९:२३ PM बेइजिङ, ६ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका लागि शनिबार चीन आइपुग्नुभएको छ । प्रधानमन्त्री...